National News
-
प्रवासी नेपाली मञ्च यूकेको २० औं वार्षिकोत्सव भव्य समारोहबीच सम्पन्न
लन्डन । प्रवासी नेपाली मंच यूकेको २० औं वार्षिकोत्सव भव्य समारोह बीच मनाइएको छ । आइतबार बेलुका पश्चिम लन्डनमा आयोजित समारोहको शुरुमा संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय आङ्ग कल्जंग लामाको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट…
-
लण्डनमा गुन्जियो कन्दरा
बेलायत- ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ । शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासिक कन्सर्ट सम्पन्न गरेको हो । कन्दरा ब्याण्ड…
-
क्षेत्री समाज बेलायतको नयाँ नेतृत्वको लागि अप्रिलमा साधारण सभा हुने
लन्डन । क्षेत्री समाज बेलायतको नयाँ नेतृत्वको लागि आगामी अप्रिल ५ तारिख साधारण सभा हुने भएको छ । गत डिसेम्बर १६ मा बसेको बैठकले अल्डरसटमा ९ औं साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त…
-
एमाले बैठकमा ओलीको प्रतिवेदनमाथि छलफल सुरु, पहिलो दिन २७ नेताले राखे धारणा
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । पहिलो दिनको बैठकमा आइतबार अध्यक्षको प्रतिवेदनमाथि २७ केन्द्रीय सदस्यले आ–आफ्नो धारणा…
-
गैरआवासीय नेपाली संघका पदाधिकारी र बेलायती राजदूत फेनबीच भेटवार्ता
काठमाडौं-गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका लागि बेलायतका राजदूत रोब फेनसँग सोमबार भेटघाट गरेको छ । उक्त भेटघाटमा विशेषतः नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्ध, लगानी, रोजगारी सिर्जना, शिक्षा र सीप…