National News
-
कोशी नाम खारेजी आन्दोलनलाई वस्तुगत आधारमा अगाडि बढाउनु पर्छ : जसपा नेपाल
इटहरी । जनता समाजवादी पार्टी, नेपालले प्रदेश १ मा जारी कोशी नाम खारेजी आन्दोलनलाई वस्तुगत अवस्थाका आधारमा सशक्त बनाउने निर्णय गरेको छ । जसपा नेपालले पार्टीका सह–अध्यक्ष रकम चेम्जोङको संयोजकत्वमा गठन गरेको प्रदेश नम्बर १…
-
बागलुङको छिस्तीमा ‘पिकअप भ्यान’ दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु
बागलुङ : बागलुङको जैमिनी नगरपालिका- ७ जैदीको व्यार्थला नजिकै ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ। जैमिनी नगरपालिका-८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको हो।…
-
लन्डनमा मनाइयो नेपाल संवत
लन्डन । पासा पुचः गुथि यूके, लन्डनले ९ नोभेम्बर शनिबार नेपाल संवत (न्हूदँ) ११४५ एक विशेष समारोहबीच मनाएको छ । नेपाल संवत उत्सवमा करिब तीन सय सहभागी थिए । कार्यक्रममा कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख…
-
रास्वपा नेता लामिछानेलाई १० दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौँ : सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १० दिनको म्याद थपेको छ। दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो। सोही दिनदेखि गणना…
-
सांसद दिपक मनाङे हत्या आरोपमा दोषी ठहर
पोखरा : सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर्याएको छ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो। उनी मनाङ…