National News
-
नेपालको विद्युत शुक्रबारदेखि बङ्गलादेश निर्यात
काठमाडौँ । नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ । शुक्रबार नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले, विद्युत् मन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल…
-
नयाँ कोइला खानीहरू बन्द गर्ने बेलायतको घोषणा
लन्डन । बेलायतले बिहीबार नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने कानुन ल्याउने घोषणा गरेको छ । लेबर सरकारले बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने योजनाहरू बढाइरहेको बेला यस्तो घोषणा आएको हो । सरकारले जलवायु परिवर्तनको सामना गर्न…
-
वंशजको नेपाली नागरिकता निरन्तरताका लागि राजनीतिक नेतृत्वसमक्ष एनआरएनए यूकेको दवाव
लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरताका लागि राजनीतिक नेतृत्वसमक्ष दवाव बढाएका छन् । अध्यक्ष गाहामगरले अहिले बेलायत आएका नेताहरुलाई ज्ञापनपत्र बुझाउंदै उक्त विषयलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका छन् । यसै…
-
रबिन नाल्बोको लगानीमा धरानमा ‘एज के मेलोडि क्लब, होटल एण्ड रेष्टुरेन्ट’ संचालन
धरान । चलचित्र निर्माता तथा सफल व्यवसायी रबिन कुमार नाल्बोले पूर्वको चर्चित सहर धरानमा सुविधा सम्पन्न होटल तथा क्लब संचालनमा ल्याएका छन् । विगत लामो समयदेखि हङकङलाई आफ्नो कर्मथलो बनाएका नाल्बोले झण्डै साढे ३ करोडको…
-
सार्वजनिक भयो लाल आयोगको प्रतिवेदन
काठमाडौँ : सरकारले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि गठन गरिएको लाल आयोगको प्रतिवेदन सोमवार सार्वजनिक गरेको छ। सरकारले २०८०/९/२४ गते गिरिशचन्द्र लालको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो। आइतवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त…