National News
-
पढाइ सकेर नेपाल फर्किएका विद्यार्थीलाई बेलायतमा सम्मान
काठमाडौं । बेलायतमा शैक्षिक अवसर खोजिरहेका विद्यार्थीलाई सहयोग गर्दै आइरहेको बिज एजुकेसनले त्यहाँ पढेर नेपाल फर्किएका विद्यार्थीलाई सम्मान गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरका प्रतिनिधि, बिज एजुकेसनका प्रबन्ध निर्देशक…
-
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेस
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न तीन देशका राजदूतले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्। नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ। समारोहमा…
-
भारतीय सेनाध्यक्ष द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
काठमाडौं । ष्ट्रपति रामचन्द्र पौडेलले आज भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको र्ज्यानी चिह्न प्रदान गर्ने भएका छन् । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने…
-
युमा साम्यो महासभाले मनायाे युकेमा चासोक् तङ्नाम्
लन्डन । युमा साम्यो महासभा युकेले याक्थुङ लिम्बुहरुको महान् पर्ब चासोक् तङ्नाम् आयोजना गरेको छ । गत शनिवार आसफोर्डमा बिबिध कार्यक्रमका साथ चासोक् तङ्नाम मनाइएकाे हाे । कार्यक्रमलाई यम्बा तुतु फेदाङ्मा दल बहादुर फुरुम्बो र…
-
युकेमा थामेनदिङ्गमा महिला समितिको बलिहाँङ तङनाम सम्पन्न
आसफोर्ड । किरात याक्थुङ चुम्लुङ्ग युके अन्तर्गत थामेनदिङ्गमा महिला समिति बेलायतले बलिहाँङ तङ्नाम (देउसी ) कार्यक्रम सम्पन्न गरेकाे छ । गत १० नोभेम्बर २०२४ का दिन आशफोर्ड सगरमाथा कम्युनिटीको अफिस हलमा किरात याक्थुङ् चुम्लुङ्ग युकेका…