National News
-
बाढी पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा धेरै क्षति, २१ वटा जिल्ला बढी प्रभावित
काठमाण्डाै – असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढी पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा धेरै क्षति भएको सरकारले प्रारम्भिक अनुमान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले…
-
राष्ट्रिय शोक घोषणा, तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने
काठमाडौँ । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शाेक घोषणा गर्दै तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय…
-
तमु समाज यूकेले मनायो १७औँ वर्षगाँठ, ३ सदस्य सम्मानित
लन्डन । तमु समाज यूकेले संस्था स्थापनाको १७ औं वर्षगांठ मनाएको छ । समाजले गत २८ सेप्टेम्बर शनिबार लन्डन वेम्बलीस्थित बारहामपार्कमा अवस्थित आफ्नै समाज घरमा वार्षिकोत्सव मनाएको हो । तमु समाज यूकेले विभिन्न परिस्थितिलाई मध्यनजर…
-
बाढी-पहिरो प्रभावित जिल्लामा राहत उपलब्ध गराउन गृहले गर्यो कार्यदल गठन
काठमाडाैं । गृह मन्त्रालयले भारी वर्षाका कारण प्रभावित ८ जिल्लामा राहत उपलब्ध गराउन, थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ। असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली,…
-
माओवादी सांसद सापकोटाको बेलायत भ्रमण रद्द, उद्धारमा खटिने निर्णय
सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्र तर्फबाट संघीय सांसद माधव सापकोटाले बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्स र अक्सफोर्ड विश्वविद्यालयले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने निर्णय गर्नुभएको छ । सिन्धुपाल्चोकलगायत देशभर पछिल्लो समय परेको अविरल वर्षाका कारण…