National News
-
अभिनेत्री जोअना लुम्लेले राहत संकलन अभियान सुरु गर्नुभएको
नेपालका भूकम्प पीडितहरुको सहयोगका लागि अभिनेत्री जोअना लुम्लेले राहत संकलन अभियान सुरु गर्नुभएको छ । लुम्लेले सञ्चालन गरेको सहयोग अभियानबाट एकै दिनमा झन्डै तीन अर्ब रुपैयाँ संकलन भएको छ । अभिनेत्री लुम्लेले सञ्चालन गरेको अभियानलाई…
-
पेम्बा लामाको भूकम्प गएको ६ दिनपछि जीवितै उद्दार गरिएको
नुवाकोटका पेम्बा लामाको भूकम्प गएको ६ दिनपछि जीवितै उद्दार गरिएको छ । सशस्त्र प्रहरी बलको टोलीले लामालाई बिहीबार मध्यान्ह पौने १२ बजे उद्दार गरेको थियो । पेम्बा गोंगबुको हिडेन गेस्ट हाउस भत्किएर पुरिएका थिए ।
-
धरहराको चौथो तलाबाट खसेका आमाछोरीलाई जीवितै उद्दार धरहराको चौथो तलाबाट खसेका आमाछोरीलाई जीवितै उद्दार गरिएको
भूकम्पले हल्लाएको धरहराको चौथो तलाबाट खसेका आमाछोरीलाई जीवितै उद्दार गरिएको छ । चौथो तलाबाट पाँचौ तलामा चढ्दै गरेका उनीहरु एक्कासी भूकम्प आएपछि अँगालोमा बाँधिएका थिए । तर, गल्याम्मै धरहरा नै पल्टिएर धेरैको ज्यान गएपनि दुई…
-
सिन्धुपाल्चोकको भोटेचौर गाविसमा उद्धारका लागि नेपाली सेना र प्रहरीको टोली पुग्न सकेको
भूकम्प आएको ६ दिन बित्दा समेत सिन्धुपाल्चोकको भोटेचौर गाविसमा उद्धारका लागि नेपाली सेना र प्रहरीको टोली पुग्न सकेको छैन । त्यहाँ स्थानीय आफैंले ३७ जनाको शव निकालेका छन् । त्यस्तै सिन्धुपाल्चोकको पोखरे गाविसका सवै घर…
-
एशियाली विकास बैंकले ३० करोड रुपैयाँ आर्थिक सहयोग गर्ने
भूकम्प पीडितहरुलाई राहल संकलन हुनेक्रम जारी रहेको छ । भूकम्प पीडितको उद्दार र खाद्यसामाग्री आपूर्तिका लागि एशियाली विकास बैंकले ३० करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । त्यस्तै प्रधानमन्त्रीको भूकम्प पीडित राहत कोषमा गोर्खा…