National News
-
भूकम्पपछि युरोपका करिव एक हजार पर्यटक हराएका
गत साता आएको विनाशकारी भूकम्पपछि युरोपका करिव एक हजार पर्यटक हराएका छन् । नेपालका लागि युरोपेली संघका राजदूत रेन्जी टिरिङकले अहिलेसम्म युरोपली संघका १ हजार नागरिकबारे कुनै जानकारी नरहेको बताउनुभयो ।
-
भूकम्पले क्षति पुगेको घरभित्र समान लिन जाने क्रममा पुरिएकी एक महिलाको जीवितै उद्दार गरिएको
काठमाडौंको साँखुमा भूकम्पले क्षति पुगेको घरभित्र समान लिन जाने क्रममा पुरिएकी एक महिलाको जीवितै उद्दार गरिएको । संखरापुर नगरपालिका ११ की माया विष्ट भूकम्पले भत्काएको घरमा रहेका समानहरु लिन शनिबार बिहान घरभित्र छिर्नुभएको थियो ।
-
सरकारले महाभुकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको बध गर्न प्रतिबन्ध लगाएको
सरकारले महाभुकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको बध गर्न प्रतिबन्ध लगाएको छ । भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गरी भूकम्प पं्रभावित क्षेत्रमा पशुपक्षि बध नगर्न आग्रह गर्दै उपभोत्तालाई पनि तत्काल…
-
शनिबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या पाँच हजार चार सय ८९ पुगेको
शनिबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या पाँच हजार चार सय ८९ पुगेको छ । १० हजार नौ सय ६५ जना घाइते भएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
-
बाराक ओबामा दुःखमा परेका नेपालीलाई जस्तोसुकै सहयोग गर्न तयार
संयुक्त राष्ट्र संघका महासचिव बानकी मुन तथा अमेरिकी राष्ट्रपति बाराक ओबामाले भूकम्पबाट नेपालमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै दुःखमा परेका नेपालीलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । बानकी मुन तथा ओबामाले प्रधानमन्त्री सुशील…