National News
-
बिनासकारी भूकम्प गएको एक हप्ता बितिसकेपनि भुकम्पको धक्का आउनेक्रम जारी
बिनासकारी भूकम्प गएको एक हप्ता बितिसकेपनि भुकम्पको धक्का आउनेक्रम जारी छ । आइतबार अपराह्न पनि चार दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको छ । नुवाकोट केन्द्रबिन्दु बनाएको गएको भूकम्पका कारण काठमाडौंको टोखारोडस्थित पाँचौ तलामा रहेको गोर्खा…
-
गत शनिबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार ५६ पुगेको
गत शनिबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार ५६ पुगेको छ । गृहमन्त्रालयले दिएको जानकारी अनुसार १४ हजार एक सय २३ जना घाइते भएका छन् । भूकम्प पीडित १८ हजार दुई सय ६१…
-
धादिङको सल्यानटार यतिबेला शोकमा डुबेको
धादिङको सल्यानटार यतिबेला शोकमा डुबेको छ । भूकम्पका कारण सल्यान्टरमा एउटै गाउँका २२ जनाले ज्यान गुमाएपछि सन्नटा छाएको हो । सल्यान्टरका दुई हजार चारसय घरधुरीमध्ये दुई हजार भन्दा बढी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्…
-
प्रधानसेनापति गौरव शमशेर राणाले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना अहोरात्र खटिरहेको बताउनुभएको
प्रधानसेनापति गौरव शमशेर राणाले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना अहोरात्र खटिरहेको बताउनुभएको छ । भूकम्पको भग्नावशेषमा पुरिएका शव निकाल्ने तथा प्रभावित क्षेत्रमा आवतजावत गर्नका लागि बाटो निर्माण गर्ने काममा खटेको बताउनुभयो ।
-
दाहसंस्कार गर्न लागिएको एक महिलाको शवलाई जिल्ला प्रहरी कार्यालय इलामको टोलीले घाटबाट उठाएको
दाहसंस्कार गर्न लागिएको एक महिलाको शवलाई जिल्ला प्रहरी कार्यालय इलामको टोलीले घाटबाट उठाएको छ । हत्या गरी दाहसंस्कार गर्न लागेको खबर स्थानीयवासीले दिएपछि पाँचथरको अमरपुर–९ स्थित माइतीमा बस्दै आएकी शान्ता तामाङको शव प्रहरीले घाटबाट उठाइ…