National News
-
भूकम्पमा परी ज्यान गुमाउनेको संख्या बढिरहेको
बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या बढिरहेको छ। भूकम्प प्रभावित ग्रामिण क्षेत्रमा उद्दार कार्यमा भएको ढिलाइले पनि मृतकको संख्या बढेको छ। नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी र स्थानीयबासी उद्दारमा…
-
प्रधानमन्त्री सुशील कोइराला भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न गोरखा पुग्नुभएको
प्रधानमन्त्री सुशील कोइराला भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न गोरखा पुग्नुभएको छ। नेपाली सेनाको जहाज चढेर गोर्खा पुग्नुभएका उहाँले नेपालका भूकम्प पीडितको व्यवस्थापन गर्न बेग्लै मन्त्रालय चाइने महशुस गरेको बताउनुभयो।
-
अमेरिकाले भूकम्प पीडित नेपालीका लागि एक अर्ब १० करोड रुपैयाँ सहयोग प्रदान गर्ने
अमेरिकाले भूकम्प पीडित नेपालीका लागि एक अर्ब १० करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ। मानवीय सहायताका लागि उक्त रकम प्रदान गर्न लागेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। नेपालका लागि अमेरिकी राजदूत पीटर डब्लु बोडेले…
-
घनाबस्ती र अव्यवस्थित शहर काठमाडौंलाई धेरै समय अघिदेखि नै भूकम्पबाट खतरायुक्त शहरको रुपमा वर्णन गरिँदै आइएको
घनाबस्ती र अव्यवस्थित शहर काठमाडौंलाई धेरै समय अघिदेखि नै भूकम्पबाट खतरायुक्त शहरको रुपमा वर्णन गरिँदै आइएको थियो। र, अझै पनि भौगोलिक बनावटका कारण काठमाडौं उपत्यकाको भूकम्पको जोखिममा उत्तिकै छ। त्यसमा पनि पुराना र कमजोर संरचनाका…
-
भूकम्पमा परी ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको
बैशाख १२ गते गएको बिनाशकारी भूकम्पमा परी ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको उद्दार टोलीले भूकम्पले भग्नावशेष बनाएका स्थानमा गएर उद्दारको कार्यलाई तीव्रताका साथ अघि बढाएका छन्। गृहमन्त्रालयले…