International News
-
गाजा शरणार्थी शिविरमा इजरायलको आक्रमण, ३३ जनाको मृत्यु
एजेन्सी । हमास समूहका कमाण्डार मारिएपछि पनि इजरायलले जारी राखेको पछिल्लो आक्रमणमा गाजामा ३३ जनाको मृत्यु भएको छ। उत्तरी गाजाको एउटा शरणार्थी शिविरमा भएको आक्रमणमा २१ महिलासहित ३३ जनाको मृत्यु भएको हमासका अधिकारीहरूले जनाएका छन्।…
-
भारतको चेन्नईमा हवाई प्रदर्शनीका क्रममा चार जनाको ज्यान गयो
काठमाण्डौ – भारतको चेन्नईका रहेको समुद्रको तटीय क्षेत्र मरीनामा आयोजित हवाई प्रदर्शनीका क्रममा चार जनाको ज्यान गएको छ । भारतीय वायुसेनाको ९२ औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको हवाई प्रदर्शनी हेर्न लाखौँ मानिस आएका बेला धेरै…
-
गाजाको अस्पतालमा इजरायली आक्रमण, २१ जनाको मृत्यु
काठमाडौं : गाजाको एक अस्पतालमा भएको इजरायली आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । मध्य गाजाको डेर अल बालेहस्थित अल अक्सा सहिद अस्पतालमा इजरायली सेनाले बम खसालेको हो। मस्जिदसँगै रहेको अस्पतालमा भएको विस्फोटमा अरु कयौँ…
-
१ सय ६४ दिनसम्म वर्षा नभएपछि ब्राजिलको राजधानी ब्रासिलियामा सुक्खापनको नयाँ रेकर्ड
एजेन्सी । ब्राजिलको राजधानी ब्रासिलियामा सुक्खापनले रेकर्ड बनाएको छ । ब्रासिलियामा पछिल्लो १ सय ६४ दिन एक थोपा पनि वर्षा नभएपछि सबैभन्दा लामो सुक्खा मौसमको नयाँ रेकर्ड बनेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।…
-
आप्रवासी चढेको ट्रकमा मेक्सिकन सेनाले गोली चलाएको घटनामा नेपाली सुरक्षित : दूतावास
एजेन्सी । अमेरिकास्थित नेपाली दूतावासले मेक्सिको र ग्वाटेमालाको सिमानामा भएको गोलाबारीमा सबै नेपाली सुरक्षित रहेको बताएको छ । बुधबार नेपालीसहित ३३ जना आप्रवासी चढेको ट्रकमा ग्वाटेमालाको सिमानामा मेक्सिकोको सेनाले गोली चलाएको थियो। गोलाबारीमा ६ जना…