International News
-
स्पेनको हेरचाह गृहमा आगलागी हुँदा १० जनाको ज्यान गयो
एजेन्सी । स्पेनको एक हेरचाह गृहमा आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । उत्तर–पूर्वी स्पेनको जरागोजा नजिकैको एक हेरचाह गृहमा भएको आगलागीमा परी १० जनाको ज्यान गएको र अन्य केही मानिस घाइते भएका…
-
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई प्रधानमन्त्री ओलीको बधाई
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभएका डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जाल एक्स अर्थात् ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले बधाईसहित कार्यकालकाे पूर्ण सफलताको कामना गर्नुभएको हो । ट्रम्प प्रतिस्पर्धी कमला…
-
अमेरिकी राष्ट्रपति चुन्न मतदान सुरू, इतिहासकै कडा प्रतिस्पर्धा हुने प्रक्षेपण
काठमाडाैँ । अमेरिकाको ४७औं राष्ट्रपति छान्न मंगलबार साँझ मतदान सुरू भएको छ । राष्ट्रपतिका दुई मुख्य उम्मेदवार, डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच मुख्य प्रतिस्पर्धा छ । यसअघि नै आधा मतदाता अर्थात् ८…
-
इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको इजरायलको घोषणा
एजेन्सी । इजरायलले इरानमाथिको कारबाही तत्कालका लागि अन्त्य भएको घोषणा गरेको छ । राजधानी तेहरान आसपासका इरानी सैन्य क्षेत्रलाई लक्षित गरी हवाइ आक्रमण गरेको इजरायलले इरानमाथिको जबाफी कारबाही तत्कालका लागि रोकिएको घोषणा गरेको बीबीसीले जनाएको…
-
ब्रिक्स शिखर सम्मेलनमा मध्यपूर्व र युक्रेनमा शान्तिको लागि विश्व समुदायको आह्वान
एजेन्सी । रुसमा आयोजित १६ औँ ब्रिक्स शिखर सम्मेलनमा विश्वका नेताहरूले मध्यपूर्व र युक्रेनमा शान्तिको आह्वान गरेका छन् । रुसको कजानमा भएको सम्मेलनमा सहभागी भएका विश्वका झण्डै २० जना नेताहरूको यो भेला राष्ट्रपति भ्लादिमिर पुटिनले…