International News
-
दक्षिण कोरियामा राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव विफल
काठमाडाैं । सत्ताधारी दलका सांसदहरूको बहिस्कारपछि दक्षिण कोरियाका राष्ट्रपतिमाथिको महाभियोग प्रस्ताव विफल भएको छ । उक्त प्रस्ताव अनुमोदनका लागि २०० मत आवश्यक थियो । तर विपक्षी दलका सबै १९२ र सत्तारूढ दलका ३ सांसदले मात्रै…
-
अमेरिकी खर्बपति मस्कले टेस्लाबाट पाउने झन्डै ५६ अर्ब डलर अदालतले दोस्रो पटक रोक्यो
एजेन्सी । अमेरिकाको एउटा अदालतले टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई ५६ अर्ब डलर पारिश्रमिक दिने सहमति कार्यान्वयन नहुने निर्णय गरेको छ । टेस्ला कम्पनीको सञ्चालक समिति र निर्देशकहरूले अनुमोदन गरेको भए पनि डेलवेअर…
-
अष्ट्रेलियामा १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने
काठमाडाैं । अष्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियम पारित गरेका छन्। विधेयकलाई अब दुवै संसदीय सदनहरूलाई…
-
इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत
एजेन्सी । इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सम्झौता भएकोमा संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्वयन गर्न आह्वान गर्नुभएको बीबीसीले जनाएको छ…
-
इसराइल र लेबननबीच युद्धबिरामको सहमति
एजेन्सी । इसराइल र लेबननबीच युद्धबिरामको सहमति भएको छ । मंगलबार राति लेबननमा युद्धबिराम गर्ने प्रस्तावलाई इसराइलको सुरक्षा क्याबिनेटले पारित गरेको हो । योसँगै दुई महिनादेखि भएको इसराइल र हिजबुल्लाहबीचको युद्ध रोकिएको छ। इसराइलले बुधबार…