International News
-
इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत
एजेन्सी । इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सम्झौता भएकोमा संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्वयन गर्न आह्वान गर्नुभएको बीबीसीले जनाएको छ…
-
इसराइल र लेबननबीच युद्धबिरामको सहमति
एजेन्सी । इसराइल र लेबननबीच युद्धबिरामको सहमति भएको छ । मंगलबार राति लेबननमा युद्धबिराम गर्ने प्रस्तावलाई इसराइलको सुरक्षा क्याबिनेटले पारित गरेको हो । योसँगै दुई महिनादेखि भएको इसराइल र हिजबुल्लाहबीचको युद्ध रोकिएको छ। इसराइलले बुधबार…
-
इमरान खानलाई रिहा गर्न माग गर्दै पीटीआईका कार्यकर्ताको विशाल प्रदर्शन
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै उहाँको पार्टी ‘पाकिस्तान–तहरीक–ए–इन्साफ’ (पीटीआई) का कार्यकर्ता र उहाँका समर्थकहरूले ठूलो प्रदर्शन गरेका छन् । पूर्वप्रधानमन्त्री खानको रिहाइको माग गर्दै उनीहरूले इस्लामाबादतर्फ र्याली शुरू गरेका बीबीसीले…
-
लेबनानमा दुई महिना नपुग्दै दुई सय जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाए
एजेन्सी । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिनाभन्दा कम समयमा दुई सय जनाभन्दा धेरै बालबालिकाको ज्यान गएको छ । त्यहाँ बालबालिकाको अवस्था चिन्ताजनक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घीय बाल एजेन्सी…
-
चीनमा एक जना विद्यार्थीले कलेजमा जथाभावी चक्कु प्रहार गर्दा ८ जनाको ज्यान गयो
एजेन्सी । चीनमा एक युवाले जथाभावी चक्कु प्रहार गर्दा आठ जनाको ज्यान गएको छ । अरू १७ जना घाइते भएका छन् । वुशी सहरको एक कलेजमा २१ वर्षका विद्यार्थीले जथाभावी चक्कु प्रहार गरेको बीबीसीले जनाएको…