International News
-
सैन्य कानून लगाएर आलोचित बनेका दक्षिण कोरियाली राष्ट्रपति योलमाथि यात्रा प्रतिबन्ध
एजेन्सी । दक्षिण कोरियाली अधिकारीहरूले राष्ट्रपति युन सुक योलमाथि यात्रा प्रतिबन्ध लगाएका छन् । गएको मङ्गलवार अकल्पनीय रूपमा सैन्य शासन अर्थात् मार्शल कानून घोषणाको लागि अनुसन्धानमा रहेकाले राष्ट्रपति योलमाथि यात्रा प्रतिवन्ध लगाइएको सरकारी अधिकारीहरुलाई उधृत…
-
सिरियाली राजधानी विद्रोहीको कब्जामा, राष्ट्रपति असदले देश छाडे
एजेन्सी । सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल-असदबाट सिरिया मुक्त भएको घोषणा गरेका छन् । विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको छ र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका…
-
दक्षिण कोरियामा राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव विफल
काठमाडाैं । सत्ताधारी दलका सांसदहरूको बहिस्कारपछि दक्षिण कोरियाका राष्ट्रपतिमाथिको महाभियोग प्रस्ताव विफल भएको छ । उक्त प्रस्ताव अनुमोदनका लागि २०० मत आवश्यक थियो । तर विपक्षी दलका सबै १९२ र सत्तारूढ दलका ३ सांसदले मात्रै…
-
अमेरिकी खर्बपति मस्कले टेस्लाबाट पाउने झन्डै ५६ अर्ब डलर अदालतले दोस्रो पटक रोक्यो
एजेन्सी । अमेरिकाको एउटा अदालतले टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कलाई ५६ अर्ब डलर पारिश्रमिक दिने सहमति कार्यान्वयन नहुने निर्णय गरेको छ । टेस्ला कम्पनीको सञ्चालक समिति र निर्देशकहरूले अनुमोदन गरेको भए पनि डेलवेअर…
-
अष्ट्रेलियामा १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने
काठमाडाैं । अष्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियम पारित गरेका छन्। विधेयकलाई अब दुवै संसदीय सदनहरूलाई…