International News

  • अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

    अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

    एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ।  कार्टर फाउन्डेसनले जनाए अनुसार हिजो साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उहाँको निधन भएको हो। सन् १९७७ देखि १९८१सम्म राष्ट्रपति हुनुभएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति…

  • दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा १७९ जनाकाे मृत्यु

    दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा १७९ जनाकाे मृत्यु

    काठमाडौं : दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा  उद्धार गरिएका २ जना बाहेक सबैको मृत्यु भएको छ।  योनहाप समाचार संस्थाका अनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ। १८१ जना बोकेर थाइल्याण्डको बैंककबाट फर्किएको…

  • भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहकाे राजकीय सम्मानका साथ अन्त्येष्टि

    भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहकाे राजकीय सम्मानका साथ अन्त्येष्टि

    एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको दिल्लीको कस्मिरी गेटमा रहेको निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि सम्पन्न भएको छ । उहाँको अन्त्येष्टि परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थितिमा भएको हो । राष्ट्रपति द्रौपदी…

  • सुडानमा विद्रोही समूहको आक्रमणमा २० जनाको मृत्यु, १७ घाइते

    सुडानमा विद्रोही समूहको आक्रमणमा २० जनाको मृत्यु, १७ घाइते

    एजेन्सी । पश्चिमी सुडानको एल फसार सहरका दुई शरणार्थी शिविरमा विद्रोही अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले गरेको आक्रमणमा कम्तीमा २० नागरिकको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन्। “विद्रोही अर्धसैनिक आरएसएफले स्कूलमा चार बम खसालेको…

  • भारतका पूर्वप्रधानमन्त्री सिंहको निधन

    भारतका पूर्वप्रधानमन्त्री सिंहको निधन

    काठमाडाैं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ।  उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उहाँको लामौ समयदेखि उपचार भइरहेको थियो र बिहीबार घरमा अचानक बेहोश भएका उनलाई बेलुकी ८ः०६ बजे नयाँ दिल्लीस्थित…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search