International News
-
बंगलादेशमा सडक आन्दोलनबाट एकैपटक सत्तामा पुगेका दुई युवा
काठमाडाैं । बंगलादेशमा सत्ताको उलटफेर हुनेगरी महिना दिन लामो आन्दोलनको नेतृत्व गरेका दुई युवा अन्तरिम सरकारको मन्त्री बनेका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देशै छाडेर भागेपछि बिहीबार गठन भएको अन्तरिम सरकारमा २६ वर्षका नाहिद इस्लाम र आशिफ…
-
ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना, ६१ जनाको मृत्यु
एजेन्सी। ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार विमानमा सवार सबै यात्रुको मृत्यु भएको हो। एटीआर ७२-५०० मा चालक दलका चार सदस्य र…
-
पेरिस ओलम्पिक : अमेरिका २७ स्वर्णसहित शीर्ष स्थानमा
पेरिस। सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ कास्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र…
-
बाङ्ग्लादेशमा मोहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व गर्ने
काठमाडौँ । शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार गठन प्रक्रिया अगाडि बढेको छ । मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिन, सेना प्रमुख र आन्दोलनरत विद्यार्थी प्रतिनिधिबीच अन्तरिम सरकार गठनबारे छलफल भएको थियो। छलफलपछि नोबल…
-
शक्तिशाली हसिनाको बहिर्गमन, बंगलादेशको लोकतान्त्रिक यात्रा अन्योल
काठमाडौं । बंगलादेशमा आरक्षणविरूद्धको विषयमा चर्किएको सरकारविरोधी आन्दोलनले उग्ररुप लिएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडिन् । बंगलादेशमा भूतपूर्व सेनाका सन्तानहरूलाई सरकारी जागिरमा आरक्षण दिने नीतिविरूद्धको आन्दोलन सरकारविरोधी आन्दोलनमा परिणत भएपछि हसिनाको १५…