International News

  • अमेरिकामा राष्ट्रपति बाइडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता

    अमेरिकामा राष्ट्रपति बाइडेनविरुद्ध महाअभियोग मुद्दा दर्ता

    एजेन्सी । अमेरिकी संसदमा रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडेनको महाभियोगका लागि औपचारिक मुद्दा दर्ता गरेका छन् । उनीहरूले डेमोक्रेटिक नेसनल कन्भेन्सनको उद्घाटनको दिनको अवसर पारेर मुद्दा दर्ता गरेका हुन् । रिपब्लिकनहरूको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्सका…

  • भारतमा हजारौं डाक्टर सडकमा, अत्यावश्यक बाहेक सबै सेवा ठप्प

    भारतमा हजारौं डाक्टर सडकमा, अत्यावश्यक बाहेक सबै सेवा ठप्प

    काठमाडौं : भारत पश्चिम बंगालको कोलकातास्थित सरकारी अस्पताल केजी कार मेडिकल कलेज एन्ड हस्पिटलमा एक महिला चिकित्सकको बलात्कारपछि हत्याका दोषीलाई कडा सजायको माग गर्दै चिकित्सकहरूले प्रदर्शन जारी राखेका छन्। इन्डियन मेडिकल एसोसियसन–आईएमएको आह्वानमा शनिबारदेखि आन्दोलनमा उत्रिएका…

  • रुसमा शक्तिशाली भूकम्पसहित ज्वालामुखी विस्फोट, तटीय क्षेत्रमा सुनामीको चेतावनी

    रुसमा शक्तिशाली भूकम्पसहित ज्वालामुखी विस्फोट, तटीय क्षेत्रमा सुनामीको चेतावनी

    एजेन्सी । रुसमा सात म्याग्निच्युडको शक्तिशाली भूकम्पसँगै ज्वालामुखी विस्फोट भएको छ । कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट झन्डै ९० किलोमिटर पूर्व समुद्री तटमा सात म्याग्निच्युडको भूकम्प गएको रुसी अधिकारीलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको…

  • थाइल्यान्डको फेउ थाई पार्टीद्वारा पेटोङ्टार्न सिनावात्रा प्रधानमन्त्री उम्मेदवार चयन

    थाइल्यान्डको फेउ थाई पार्टीद्वारा पेटोङ्टार्न सिनावात्रा प्रधानमन्त्री उम्मेदवार चयन

    बैङ्कक-  थाइल्यान्डको फेउ थाई पार्टीले अर्बपति पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी ३७ वर्षीया पेटोङ्टार्न सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा छनोट गरेको छ । थाइल्यान्डको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेथा थाभिसिनलाई पदीय दायित्वको उल्लङ्घन गरेको आरोपमा बर्खास्त गरेको एक…

  • कतारमा शुरु हुने युद्धविराम वार्तामा भाग नलिने हमासको घोषणा

    कतारमा शुरु हुने युद्धविराम वार्तामा भाग नलिने हमासको घोषणा

    एजेन्सी । प्यालेस्टाइनको विद्रोही समूह हमासले आजदेखि कतारमा शुरु हुने युद्धविराम वार्तामा भाग नलिने भएको छ । गाजामा इजरायलले नरसंहार मच्याइरहेको र यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेका विषयमा छलफल हुने सम्भावना कम देखेपछि…

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search