International News
-
प्रधानमन्त्री ओलीको राष्ट्रसंघका महासचिव गुटेरेससँग भेट
काठमाडौै : नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि महत्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन्। शनिबार दिउँसो स्थानीय समय अनुसार…
-
अरविन्द केजरीवालद्वारा राजीनामा, आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने
एजेन्सी । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिनुभएको छ । केजरीवालले दिल्लीका उपराज्यपाल भीके सक्सेनासमक्ष राजीनामा बुझाउनुभएको बीबीसी हिन्दीले जनाएको छ । अब आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्नु हुने भएको छ…
-
चीनको शाङ्घाईमा ७५ वर्षयताकै ठूलो आँधी, ४ लाख जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारियो
एजेन्सी । चीनको व्यापारिक राजधानी मानिने शाङ्घाईमा ७५ वर्षयताकै ठूलाे आँधी आएको छ । आज आएको ‘बाबिन्का’ नामको आँधी ७५ वर्षयताकै ठूलो रहेको बीबीसी हिन्दीले जनाएको छ । आँधीका कारण हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको खबरमा…
-
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प माथि फेरि हत्या प्रयास
काठमाडौं- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरि हत्या प्रयास गरिएको छ । फ्लोरिडा गल्फ कोर्समा ट्रम्प माथि गोली हान्ने प्रयास गरिरहेका बन्दुकधारीलाई पक्राउ गरी हिरासतमा राखिएको छ । ट्रम्पको हत्या प्रयास भएको अमेरिकी अधिकारीहरुले पनि…
-
ट्रम्प-ह्यारिस पहिलो पटक आमनेसामने
काठमाडौं : अमेरिकामा भावी राष्ट्रपति पदका दुई उम्मेदवारबीच टेलिभिजन बहस भएको छ । डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिको टेलिभिजन बहसमा आमनेसामने भएका हुन्। यी दुईबीचको यो पहिलो राष्ट्रपति बहस हो।…