International News
-
थाइल्याण्डमा स्कुल बसमा आगलागी, २३ को मृत्यु
बैंकक । थाइल्याण्डमा ४४ जना विद्यार्थी र शिक्षक बोकेको विद्यालयको बसमा मङ्गलबार आगो लागेको छ। अधिकारीहरूले बसमा सवार २३ जनाको मृत्यु भएको बताएका छन्। प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले घाइते र पीडित परिवारप्रति समवेदना प्रकट गरेकी छन्। यातायातमन्त्री…
-
इजरायलले थाल्यो लेबनानमा स्थल आक्रमण, एकलाख सेना परिचालन
काठमाडौं : इजरायलले लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण सुरु गरेको छ। यसका लागि इजरायल डिफेन्स फोर्सेज आईडीएफको कम्तीमा १८ वटा ब्रिगेड दक्षिणी लेबनानको सीमा क्षेत्रतर्फ अघि बढेका छन्। यसअघि इजरायलले लेबनानको राजधानी बेरुतसहित दर्जनौँ स्थानमा हवाई…
-
इशिबा जापानका नयाँ प्रधानमन्त्री बन्दै
एजेन्सी : जापानको सत्तारूढ पार्टीले पूर्व रक्षामन्त्री शिगेरु इशिबालाई शुक्रवार आफ्ना नेता चुनेको छ। उनले आगामी साता जापानी प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्। सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)मा मतदान हुँदा इशिबा पार्टीको नयाँ नेता बनेका हुन्। पार्टीको उक्त…
-
इजरायल-लेबनान सीमामा युद्धविराम गर्न बेलायतलगायत १२ देशको आग्रह
लन्डन । बेलायत, अमेरिका र युरोपेली संघलगायतका १२ देशले लेबनानमा अस्थायी युद्धविरामको लागि आह्वान गरेका छन् । शत्रुता असहनीय भएको र सीमा क्षेत्रमा जारी जोखिम इजरायल वा लेबनानका जनताको हितमा नभएको ती देशले जारी गरेको…
-
को हुन् श्रीलंकामा राष्ट्रपति निर्वाचित भएका दिसानायके ?
कोलम्बो : श्रीलंकाको राष्ट्रपति निर्वाचनमा मार्क्सवादी नेता अनुरा कुमारा दिसानायके विजयी भएका छन्। श्रीलंकाको इतिहासमा वामपन्थी नेता राष्ट्रपति बनेको यो पहिलोपटक हो । दिसानायकेले चर्चित उम्मेदवार नमल राजपाक्षे, साजिद प्रेमदासा र रणिल विक्रमासिंघेलाई पराजित गरेका हुन्।…