International News
-
गोप्य सम्वाद बाहिर ल्याउने पत्रकार ट्रम्प विरोधी भएको हृवाइट हाउसको ठहर
काठमाडौं : अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीको गोप्य सम्वाद बाहिर ल्याउने पत्रकार ट्रम्प विरोधी भएको हृवाइट हाउसले ठहर गरेको छ। अमेरिकाको मन्त्रिपरिषद्का नेता र अमेरिकी रक्षा मन्त्री पीट हेगसेथ समावेश रहेको सिग्नल नामको ग्रुपमा दि एट्लान्टिक म्यागजिनका…
-
युक्रेनी राष्ट्रपति जेलेन्स्कीको गृहनगरमा रुसको मिसाइल आक्रमण, ४ जनाकाे ज्यान गयाे
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रहेको एक होटलमा रुसले मिसाइल आक्रमण गर्दा चार जनाको ज्यान गएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेल्जियमको राजधानी ब्रसेल्समा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनको तयारी गरिरहेका बेला रुसले आक्रमण…
-
भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ४ जनाको ज्यान गयो
एजेन्सी । भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा फसेकामध्ये चार जना मजदुरको ज्यान गएको छ । हिमपहिरोमा फसेका ५५ मध्ये ५० जनाको उद्धार भएको चमोलीका जिल्ला अधिकारी सन्दीप तिवारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको…
-
युक्रेनमा शान्ति सुनिश्चित भए राष्ट्रपति पद छाड्ने जेलेन्स्कीको भनाइ
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति सुनिश्चित भए आफू राष्ट्रपति पद छाड्न तयार रहेको बताएका छन्। आइतबार किभमा पत्रकारहरूसँगको कुराकानीमा जेलेन्स्कीले राष्ट्रपति पद छाड्न तयार रहेको बताएका हुन्। त्यसका लागि युक्रेनमा शान्ति र यसको…
-
हमासद्वारा थप तीनजना इजरेली बन्धक मुक्त, बदलामा ३६९ प्यालेस्टिनी बन्दी छुट्दै
एजेन्सी । हमासले थप तीन बन्धकलाई शनिबार रिहा गरेको छ । यसपटक बन्धकमुक्त हुने पनि तीनै जना पुरूष छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाँकी रहेका सबै बन्धकहरूलाई शनिबार रिहा गर्न हमासलाई चेतावनी दिएका थिए…