Festival
-
अमेरिकामा किरात याक्थुङ चुम्लुङको आयोजनामा मनाइयो बलिहाङ तङ्नाम
न्यूयोर्क। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्व बलिहाङ तङनाम २०८१ (येलेतङ्वे ५०८४) मनाइएको छ । न्यूयोर्कको गुल्सनटेरेशमा विविध साँस्कृतिक कार्यक्रमसाथ अक्टुबर २६ मा भव्यरुपमा बलिहाङ तङनाम मनाइएको हो । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा विविध कार्यक्रमको आयोजना गरि बलिहाङ तङ्नाम मनाइएको हो । बलिहाङ तङनामलाई पूर्वी नेपालमा बसोबास गर्ने प्रकृति पूजक याक्थुङ लिम्बु जातिहरुको मौलिक पर्वको रुपमा लिने गरिन्छ । सो…
-
बेलायतमा मनाइयो ३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवस (फोटो सहित)
लन्डन । आदिवासी जनजाति महासंघ बेलायतले ३०औं अन्तराष्ट्रिय आदिवासी दिवस विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । आईतबार ४ अगष्ट २०२४ को दिन अल्डर्सटस्थित प्यालेस रेस्टुरेन्टमा भव्य समारोहसहित दिवस मनाइएको हो । संविधानसभा सदस्य तारा…
-
विदेसमा रहेका महिलाहरुले परोपकारी कार्यको लागि सहयोगार्थ आवहन गर्दै मनाए यो वर्षको हरितालिका तिज
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज देश तथा बिदेशमा रहेका नेपालीहरुले पनि भब्य रुपमा मनाईरहेका छन् यो क्रममा वेलायतका महिलाहरुलाई पनि तिजको रमझमले छोएको छ। गत सनिवार तमुसमाज युके आमा समुहले लण्डनको हयारोमा आठौं लेडिज…
-
गाइजात्रा
गाइजात्रा पर्व नेवार समुदायले आइतबार दिवंगत आत्माको सम्झनामा मनाएका छन। वर्ष दिन भित्र दिवंगत भएका आफन्तको स्मृतिमा मानिसलाई सिंगारिएको गाइको रुपमा नगर परिक्रमा गराई यो जात्रा मनाउने प्रचलन छ। महाभुकम्पका कारण यस बर्ष भक्तपुरको गाईजात्रा…
-
प्लमस्टिड स्थित पशुपति मन्दिरमा हिन्दु धर्मावलम्विहरुको पर्व जनै पुर्णिमा तथा रक्षा वन्धन मनाइएको
लण्डन को प्लमस्टिड स्थित पशुपति मन्दिरमा हिन्दु धर्मावलम्विहरुको पर्व जनै पुर्णिमा तथा रक्षा वन्धन मनाइएको छ। सनिवार विहान ७ वजे देखि सुरु गरिएको कार्यक्रम दिन भरि चलेको मन्दिर संचालक समितीका अध्यक्ष वालजंग अर्याल ले वताउनु भयो।…