Oman Gauchan “Hanson”
-
पूर्वाधार विकास कम्पनीको अध्यक्षमा एनआरएनए उपाध्यक्ष भट्ट
बहुचर्चित काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्गको प्रवद्र्धक नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्षमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्ट चयन भएका छन् । सञ्चालक समिति बैठकले कुशकुमार जोशीको राजीनामा स्वीकृत गर्दै भट्टलाई अध्यक्ष चयन गरेको हो । गैरआवासीय नेपाली…
-
पूर्ण समानताका मागहरु यथाशिघ्र पुरा गराउन र सरकारका तर्फबाट आवश्यक पहल गरिदिन पूर्वप्रधानमन्त्री कोइरालालाई गोर्खालीहरुको ज्ञापन
हाल नेपालमा रहेका गोर्खा सत्याग्रह आन्दोलन संघर्ष समितिका पदाधिकारीहरु पूर्ण समानताका मागहरु पुरा गराउन सोमबार पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापन पत्र बुझाएका छन । कृष्ण राईको संयोजकत्वमा रहेको टोलीले पूर्वप्रधानमन्त्री कोइरालालाई आफ्ना माग पुरा गराउन र…
-
भक्तपुरका भूकम्पप्रभावित विद्यालय पुनःनिर्माणमा एनआरएनको सहयोग
गैरआवासीय नेपाली संघले भक्तपुरका भूकम्प प्रभावित दुई सरकारी विद्यालयलाई भवन निर्माणका लागि रकम सहयोग गरेको छ । संघका उपाध्यक्ष भवन भट्ट र सचिव अर्जुनकुमार श्रेष्ठले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित सन्तकृष्ण प्राविलाई दुई हजार पाँच सय युरो…
-
भुकम्पपछिको पुनःनिर्माण योजनाबारे एनआरएनएका अध्यक्ष घलेद्वारा सिन्धुपाल्चोकका सरकारी अधिकारीसँग छलफल
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीसहितका सरकारी अधिकारीलाई भेट गरी पुनःनिर्माण योजनाबारे छलफल गर्नुभएको छ । भूकम्प प्रभावितहरुलाई एक हजार घर निर्माण गर्ने तयारी गरिरहेको गैरआवासीय नेपाली संघले…
-
गैरआवासीय नेपाली संघद्वारा नेपाल सरकारलाई १ करोड २५ लाख रुपैयाँको जीवनरक्षक औषधि हस्तान्तरण
भारतको नाकाबन्दीका कारण नेपालका अस्पतालहरुमा अत्यावश्यक औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघले नेपाल सरकारलाई करिव १ करोड २५ लाख रुपैयाँ बराबरका जीवनरक्षक औषधि सहयोग गरेको छ । स्वास्थ्य सेवा विभाग टेकुमा शुक्रबार संघका अध्यक्ष शेष…