भूकम्पले हल्लाएको धरहराको चौथो तलाबाट खसेका आमाछोरीलाई जीवितै उद्दार गरिएको छ । चौथो तलाबाट पाँचौ तलामा चढ्दै गरेका उनीहरु एक्कासी भूकम्प आएपछि अँगालोमा बाँधिएका थिए । तर, गल्याम्मै धरहरा नै पल्टिएर धेरैको ज्यान गएपनि दुई आमाछोरीले जीवन पाएका छन ्।
}