भूकम्प पीडितहरुलाई राहल संकलन हुनेक्रम जारी रहेको छ । भूकम्प पीडितको उद्दार र खाद्यसामाग्री आपूर्तिका लागि एशियाली विकास बैंकले ३० करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । त्यस्तै प्रधानमन्त्रीको भूकम्प पीडित राहत कोषमा गोर्खा ब्रुअरीको १० करोड रुपैयाँ र सनराइज इन्टर नेशनल होटल ग्रुपले ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
} else {