, , , , , , , , ,

अक्षयकाेष स्थापनार्थ बेलायतमा ज्ञान महायज्ञ हुँदै, पण्डित दीनबन्धुको प्रवचन

Bimala Sene Avatar

लन्डन । बेलायतको अल्डरसटस्थित शिव कल्चर मन्दिरमा यही ३१ अगस्ट र १ सेप्टेम्बर २०२४ मा श्रीमद्भभावत् ज्ञान महायज्ञकाे आयोजना हुने भएकाे छ ।

बेलायत भ्रमणमा रहेका ख्यातिप्राप्त वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलको प्रवचनसहित ज्ञान महायज्ञ हुन लागेको हो ।

पण्डित दीनबन्धुबाट वेद र बौद्ध दर्शन सम्बन्धी विशेष प्रवचन हुने आयोजक गोरखाली समाज युके र ग्लोबल गोरखा समाजले जनाएका छन् ।

उक्त श्रीमद्भभागवत् ज्ञान महायज्ञ गरिमामय ऊपस्थितिका लागि अनुरोध गरिएको छ ।

कार्यक्रम बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म तोकिएको छ । कार्यक्रम भजनरकीर्तनको प्रसादको साथमा गोरखा जिल्लामा स्वास्थ्य, शिक्षा, आपतकालीन सहयोग साथै दीनदुस्खी, अशक्त, असहाय र बेसहाराको सहयोगार्थ अक्षयकोष स्थापनाको लागि गरिन लागेको आयोजकको भनाइ छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search