लन्डन- लन्डनस्थित नेपाली दूतावासले नेपाली पासपोर्ट आवेदन प्रक्रियाका सम्वन्धमा नयाँ सूचना जारी गरेको छ।
बुधबार एक वक्तव्य जारी गर्दै दूतावासले पासपोर्ट आवेदनका क्रममा आवेदकले ध्यान दिनुपर्ने आधारभूत कुरा विभिन्न ६ बुंदामा सार्वजनिक गरेको हो।
पछिल्लो समय पासपोर्ट आवेदनबारे जिज्ञासा राख्दै धेरैले दूतावासमा सम्पर्क गरेको उल्लेख गर्दै वक्तव्यमा पासपोर्ट आवेदन गर्दा के गर्ने ? के कस्ता कागजात आवश्यक पर्छन् ? आवेदन फारम कहिले र कसरी भर्ने ? शुल्क कसरी बुझाउने ? ‘अपोइन्टमेन्ट’ कसरी लिने? जस्ता विषयमा जानकारी गराइएको छ। पासपोर्ट आवेदनसम्वन्धि धेरै जानकारी दूतावासको वेबासाइटमा उपलब्ध रहेको जानकारी गराइएको छ।
दूतावासको सूचना: