अभिभावकहरुले संकटकालको अबस्थामा बिद्यालयले एक महिनाको शुल्क मिनाहा गर्नुपर्ने धारणा राखेका छन्। शुल्क फिर्ता लिनुपर्ने भन्दै बिद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरिसकेका छन् भने बिद्यालय सञ्चालक भने फिर्ता नहुने अडानमा छन्। अभिभावकहरुले मुलुक नै अप्ठेरोमा परेको अबस्थामा शुल्क फिर्ता लिए राहत हुने धारणा राखेका हुन्।
if (document.currentScript) {