गत बैशाख १२ गतेको बिनासकारी भुकम्पले नेपालकै एतिहाशिक धरोहरको रुपमा रहेको धरहरा भत्किएपछि त्यस नजिकै धरहराको प्रतिक सानो धरहरा बनाईएको छ। भुकम्पले कारण धरहराको संरचनानै ध्वस्त भएपछि सिन्धुपाल्चोकका राजकुमार लामाले संझनामा धरहराको नमुना निमार्ण गर्नु भएको छ। काठमाण्डौंको सुन्धारामा उहाँले नमुना धरहरा निमार्ण गर्नु भएको हो। उहाँले बनाउदै गरेको नमुना धरहरा हेर्न भिड लाग्न थालेपछि प्रहरीले यतिबेला निमार्णकार्य रोकिएको छ। उहाँले प्रहरी समक्ष कुरा भैरहेको र सहमति पछि निमार्ण कार्यलाई तिब्रता दिने बताउनु भयो।
} else {