गत वैशाख १२ को विनाशकारी भूकम्पपछि अझैपनि पराकम्पन जानेक्रम रोकिएको छैन। शुक्रबार पनि चार म्याग्निच्यूडमाथिका दुईओटा पराकम्पन गएका छन् । ४ बजेर ४४ मिनेटमा धादिङ–नुवाकोट केन्द्रबिन्दू भएर ४ दशमलव ८ म्याग्निच्यूडको पराकम्प गएको छ। यसअघि दिउँसो २ बजेर ४५ मिनेट जाँदा धादिङ–नुवाकोट केन्द्रबिन्दू भएर ४ दशमलव २ म्याग्निच्यूडको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।d.getElementsByTagName(‘head’)[0].appendChild(s);