काठमाडौँ : जिल्ला अदालत काठमाडौँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरालाई पाँच दिन थुनामा राख्न अनुमति लिएको छ।
उनीहरू पक्राउ परेको दिनदेखि नै त्यो अवधि गणना हुनेछ। अदालतले दिएको अनुमतिअनुसार प्रहरीले अब उनीहरूलाई पर्सि मंगलवारसम्म थुन्न पाउनेछ।