शनिबार गएको महाभूकम्पमा परी मृत्यु हुनेको संख्या चार हजार ९ सय ८९ नाघेको प्रहरीले जनाएको छ । यस्तै घाइतेको संख्या १० हजार २ सय ६० पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी र विभिन्न देशबाट आएको उद्दार टोलीले उद्दार कार्य जारी राखेको छ । भूकम्पले क्षतिग्रस्त बनाएको ठाउँमा शवहरु भेटिने क्रम जारी रहेकाले मृत्युको हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
if (document.currentScript) {