भूकम्प पीडितहरुका लागि सरकारले एक लाख त्रिपाल ल्याउने भएको छ । अहिलेसम्म एक लाख ५५ हजार थान पाल वितरण भइसकेपनि गाउँ गाउँबाट त्रिपालको माग बढिभइरहेकाले थप एक लाख थान ल्याउने तयारी गरिएको गृहमन्त्रालयले जनाएको छ ।
}