संयुक्त राष्ट्र संघका महासचिव बानकी मुन तथा अमेरिकी राष्ट्रपति बाराक ओबामाले भूकम्पबाट नेपालमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै दुःखमा परेका नेपालीलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन् । बानकी मुन तथा ओबामाले प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन सम्पर्क गरी दुःख व्यक्त गर्दै नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएका हुन् ।
} else {