एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकारका लागि आफ्नो पार्टीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रस्ताव नगरेको नगरेको स्पष्ट पार्नुभएको छ। दलहरुवीच सहमतिको पहल जारी रहेका बेला एकीकृत माओवादीले ओलीलाई समर्थन गर्ने चर्चा भइरहँदा भट्टराईले दल विशेषको नेतृत्वबारे प्रस्ताव नगरिएको बताउनुभयो।
ललितपुरको सानेपास्थित निवासमा शुक्रबार सञ्चारकर्मीसंग कुरा गर्दै उहाँले संविधान निर्माणमा सहमति गरी राष्ट्रिय सरकार बनाएर पुर्नानिर्माणमा अग्रसर हुनुपर्ने बताउनुभयो। पुनर्निर्माण प्राधिकरणको नेतृत्वबारे सन्चारकर्मीको जिज्ञासामा भट्टराईले प्राधिकरणमा आफूले कुनै दावी नरहेको स्पष्ट पार्नुभएको छ।
if (document.currentScript) {