परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच  भेटबार्ता

Bimala Sene Avatar

काठमाडौँ-भारत भ्रमणमा रहनु भएकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच  भेटबार्ता भएको छ । परराष्ट्र मन्त्री राणा र समकक्षी जयशंकर बीच आज विहान भेटवार्ता भएको हो ।

राणासँगको भेटको तस्बिर सामाजिक सञ्जालमा एक्समा राख्दै भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्रीको रूपमा पहिलो विदेश भ्रमणको रूपमा भारत आउनु भएकी नेपालकी आरजु राणालाई स्वागत छ भनि उल्लेख गर्नु भएको छ ।

द्विपक्षीय वार्ताका क्रममा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल भएको बताइएको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search