नेपाल नर्सिङ एसोसिएसनको तीन वटा स्वास्थ टोली मध्ये नर्स ववी लामाको अगुवाईमा रहेको टोलीले सिन्धुपाल्चोकको वारम्चीमा भुकम्प पीडीतहरुलाई स्वास्थ सेवा पुरयाएको छ। त्यहाका वासीन्दाहरु भुकम्पका कारण पीडीत त थिए नै भुकम्प गए पश्चातको अवस्थाको कारण विभिन्न रोगहरु वाट समेत पीडीत भएका थिए। सरकारी पक्ष वाट ढिलो उद्धारका कारण उनीहरु झाडा पखाला जस्ता रोगहरु वाट समेत ग्रसित भएका थिए। वारम्चीका भुकम्प पीडीतहरुको सहयोगका लािग नर्भिक हस्पिटलका डाक्टरहररुको समेत सहयोग रहेको थियो।
} else {