धादिङको सल्यानटार यतिबेला शोकमा डुबेको छ । भूकम्पका कारण सल्यान्टरमा एउटै गाउँका २२ जनाले ज्यान गुमाएपछि सन्नटा छाएको हो । सल्यान्टरका दुई हजार चारसय घरधुरीमध्ये दुई हजार भन्दा बढी घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।
if (document.currentScript) {
धादिङको सल्यानटार यतिबेला शोकमा डुबेको
