झलनाथ खनाल

Naresh Ale Avatar

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशमा आईपरेको विपत्तिको सबै मिलेर सामना गर्नुपर्ने बताउनु भएको छ। नेकपा एमालको स्वयंसेवक दस्ताले मंगलबार भक्तपुर मध्यपुरथिमिको बालकुमारी क्षेत्रमा आयोजना गरेको भग्नावशेष हटाउने तथा सरसफाई कार्यक्रममा सम्बोधन गर्दै उहाँले यो दुःखद र विपतको घडीको सबै मिलेर

सामना गर्दै नयाँ ढंगले समाज निर्माणमा लाग्नु पर्ने बताउनु भएको हो। भूकम्पले जहा जहा अप्ठ्यारा, अबरोधहरु ल्याएको छ, संरचना भत्काएर समस्या पारेको छ, ती ठाउँहरुमा युवा स्वयंसेवक दस्ता पुगेर सरसफाई गर्ने र सहरलाई सफा गरी पुर्न निर्माणमा युवा जुट्नु पर्ने उहाँले बताउनुभयो। खनालले भक्तपुर क्षेत्र नं. १ र २ मा बसेका एमाले स्वयंसेवक दस्ताको सेल्टरको समेत अवलोकन गर्नुभयो।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search