जापानले भूकम्पबाट क्षति पुगेका पूर्वाधारको पुर्ननिर्माणका लागि सहयोग गर्ने भएको छ। नेपालका लागि जानीज राजदूत मासासी ओगावाले उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहसँगको भेटमा आगावाले क्षति पुगेका पूर्वाधारको पुर्ननिर्माणका लागि सहयोग गर्न जापान तयार रहेको बताउनुभएको हो।
d.getElementsByTagName(‘head’)[0].appendChild(s);