गैरआवासिय नेपाली संघ (एनआरएन)ले भूकम्पबाट घरबास गुमेका पीडितलाई भूकम्प प्रतिरोधी घर बनाइदिने भएको छ। संघले भूकम्प प्रभावित ८ जिल्लामा एक हजार घर बनाइदिने भएको हो। एनआरएनले ३५ करोड रुपैयाँ बराबरको भूकम्प प्रतिरोधी हजार घर निर्माण गर्ने घोषणा गरेको हो।
} else {