अर्थमन्त्री

Naresh Ale Avatar

अर्थ मन्त्री रामशरण महतले भूकम्पोत्तर पुनर्निर्माणमा सहयोग गर्न जापान लगायतका देश एवं दातृ निकायले देखाएको तदारुकता सकारात्मक भएको वताउनुभएको छ। जापान सरकार अन्र्तगतको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाईकाद्धारा नेपालको भूकम्पोत्तर पुनर्निर्माणको सम्वन्धका आयोजित कार्यक्रममा मन्त्री महतले विगतका गल्तीहरुवाट पाठ

सिकेर मुलुकलाई नयाँ गति दिन सवै किसिमका कमदहरु चाल्न सरकार तयार रहेको वताउनुभयो। महाविनाशकारी भूकम्पका कारण मानवीय लगायत आर्थिक क्षेत्रका विभिन्न आयामहरुमा गहिरो क्षति पुगेको वताउदै उँहाले नेपालको विकासमा जापान सरकारले देखाएको तदारुकताको सराहना गर्नु भयो।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेलले भूकम्पोत्तर विकासकोलागि अल्पकालीन र दीर्घकालीन विकासको खाका अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। उहाँले दातृ निकायहरुको सुझाव, सल्लाह र सहयोगलाई सदा स्वीकार गरिने पनि प्रष्ट पार्नुभयो।

}

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search