Naresh Ale
-
भूकम्पपछि युरोपका करिव एक हजार पर्यटक हराएका
गत साता आएको विनाशकारी भूकम्पपछि युरोपका करिव एक हजार पर्यटक हराएका छन् । नेपालका लागि युरोपेली संघका राजदूत रेन्जी टिरिङकले अहिलेसम्म युरोपली संघका १ हजार नागरिकबारे कुनै जानकारी नरहेको बताउनुभयो ।
-
भूकम्पले क्षति पुगेको घरभित्र समान लिन जाने क्रममा पुरिएकी एक महिलाको जीवितै उद्दार गरिएको
काठमाडौंको साँखुमा भूकम्पले क्षति पुगेको घरभित्र समान लिन जाने क्रममा पुरिएकी एक महिलाको जीवितै उद्दार गरिएको । संखरापुर नगरपालिका ११ की माया विष्ट भूकम्पले भत्काएको घरमा रहेका समानहरु लिन शनिबार बिहान घरभित्र छिर्नुभएको थियो ।
-
सरकारले महाभुकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको बध गर्न प्रतिबन्ध लगाएको
सरकारले महाभुकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको बध गर्न प्रतिबन्ध लगाएको छ । भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गरी भूकम्प पं्रभावित क्षेत्रमा पशुपक्षि बध नगर्न आग्रह गर्दै उपभोत्तालाई पनि तत्काल…
-
नेपाली किसानलाई निःशुल्क रुपमा अमेरिका लैजाने
अमेरिकाका श्रम तथा मानवअधिकार सहायकमन्त्री स्टेभन फिल्डस्टिन र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुबीच भेटवार्ता भएको छ । भेटमा नेपाली किसानलाई निःशुल्क रुपमा अमेरिका लैजाने विषयमा छलफल भएको छ।
-
भारतीय योगगुरु बाबा रामदेव अहिले काठमाडौँमा
भारतीय योगगुरु बाबा रामदेव अहिले काठमाडौँमा हुनुहुन्छ । यसअघि पनि योग शिविर सञ्चालन गर्नु भएका रामदेवको योग शिविरमा यस पटक पनि हजारौँ मानिसहरु सहभागी भएका छन्।