सुशील कोईराला

Naresh Ale Avatar

प्रधानमन्त्री सुशील कोईरालाले दैवी उद्धारकोषमा आएको रकम दुरुपयोग हुन नदिने बताउनुभएको छ। मंगलबार प्रधानमन्त्री निबास बालुवाटारमा बिभिन्न संघसंस्थाहरुको राहत सहयोग ग्रहण गर्दे कोईरालाले कोषमा प्राप्त भएको रकमको दुरुपयोग भएको आरोप लगाईएको गुनासो गर्दे कोषमा आएको रकम कुनै पनि हालतमा हिनामिना नहुने बताउनुभयो । उहाले कोषको रकम पार्टीले प्रयोग नगरेको स्पस्ट पनि पार्नुभयो।

प्रधानमन्त्री कोईरालाले सरकारले सबै प्रभावित क्षेत्रमा राहत कार्यलाई निरन्तरता दिएको उल्लेख गर्नुभयो। कसैपनि राहतका लागी प्राप्त भएको रकम र सहयोग हिनामिना गरेको पाईए कडा कारवाही गर्ने बताउनुभयो। प्रधानमन्त्री कोईरालाले सबै एक भएर मुलुकको बिपतीमा सहयोगी बन्नुपर्ने धारणा राख्नुभयो । नेपाल एयरलाईन्स र ईन्सेकले दैवी उद्धारकोषका लागी राहत सहयोग प्रदान गरेको थियो ।

Hanson Gauchan Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories