के तपाईं आर्थिक अभावमा परेर टिकट किन्न नसकी आफन्त गुमाएको अवस्थामा पनि विदेशमै रहन बाध्य हुनु भएको छ? यदि त्यसो भए सरकारले तपाईलाई केही राहत उपलब्ध गराएको छ। सरकारले भूकम्पमा परी परिवारको सदस्य गुमाएका प्रवासी नेपालीलाई आवत जावतको हवाई भाडा व्यहोर्ने भएको छ।
}