लन्डन । बेलायतवासी डा हेमराज शर्माले आगामी अक्टोबरमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
एनआरएनए रिःब्रान्डिङका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने डा शर्माले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको हो । लिभरपुल यूकेमा बस्दै आउनुभएका उहाँ हाल उपाध्यक्ष हुनुहुन्छ ।







