-
भूकम्पका कारण क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालयको अवलोकन
राष्ट्रपति डाक्टर रामवरण यादवले भूकम्पका कारण क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालयको अवलोकन गर्नुभएको छ। राष्ट्रपति यादवले क्षतिग्रस्त बनेको विश्वविद्यालयको केन्द्रीय कार्यालय, त्रिवि केन्द्रीय पुस्तकालयलगायतका स्थानमा भएको भौतिक क्षति सम्बन्धमा स्थलगत अवलोकन गरी जानकारी लिनुभएको थियो।
-
माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लव
माओवादीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले देश भूकम्पको पीडामा रहेका बेला प्रमुख भनिएका दल र नेताहरु राष्ट्रिय सरकारका नाममा कुर्सीको लागी हानथाप गर्नु गलत भएको बताउनुभएको छ। पत्रकार कृष्णसेन ‘इच्छुक’को १३ औं स्मृति दिवसका अवसरमा क्रान्तिकारी…
-
हिमाली भेगमा अझै सम्म पनि सरकारको राहत पुग्न नसकेको
हिमाली भेगमा अझै सम्म पनि सरकारको राहत पुग्न नसकेको भन्दै प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण गराइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा नौ बुँदे ध्यानकर्षण पत्र बुझाइएको हो। एकीकृत माओवादी सभासद ल्यारक्याल लामाको नेतृत्वमा गएको एक टोलीले हिमाली…
-
भूकम्प पीडितको राहत अनियमितता गर्ने जो कोहीलाई पनि नछाड्ने
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितको नाममा आएको राहत अनियमितता गर्ने जो कोहीलाई पनि नछाड्ने प्रष्ट पार्नुभएको छ। बुधबार विभिन्न संघसंस्थाहरुको राहत रकम ग्रहण गर्दै प्रधानमन्त्री कोइरालाले राहत रकममा आँखा लगाउनेलाई हदै सम्मको कारबाही गर्ने प्रष्ट…
-
महाभूकम्पबाट प्रभावित सञ्चार माध्यम र सञ्चारकर्मीहरुका लागि राहत उपलब्ध गराउने तयारी
सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले बिनाशकारी महाभूकम्पबाट प्रभावित सञ्चार माध्यम र सञ्चारकर्मीहरुका लागि सरकारले तत्काल कार्ययोजना बनाइ राहत उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिनुभएको छ। नेपाल प्रेस यूनियनको बुधवार २४ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई…






